चितवन विशेष
चितवनको माडीमा १५० लिटर घरेलु मदिरा नष्ट
०

भरतपुर,जेठ २२-
चितवनको माडीमा १५० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय माडीको टोलीले बिहिबार वडा नम्वर ६ र ७ का विभिन्न होटलबाट मदिरा बरामद गरेको हो । सो मदिरा आजै जनप्रतिनिधि र स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















