अन्तर्राष्ट्रिय

अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर

Banner

भारत, जेठ २२-

भारतीय अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर भएको छ।

उनलाई दोस्रो चरणको कलेजोको क्यान्सर भएको हो। हालै उनको १४ घण्टा लामो सर्जरी गरिएको थियो। सर्जरी सफल भएको उनका श्रीमान शोएब अब्राहिमले आजतकलाई जानकारी दिएका छन्।

दीपिकाले आफ्नो इन्स्टाग्राममार्फत आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन्। दीपिका भारतीय टेलिशृंखला ससुराल सिमरकाबाट चर्चामा आएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>