Breaking News

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

Banner

काठमाडौं,जेठ १८-

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

“प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको हो । उहाँलाई प्रहरी परिसर लैजादै छौँ,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>