Breaking News
सात दिनभित्र बैठक बोलाउन बालेनलाई अल्टिमेटम
०

काठमाडौं,जेठ १२-
उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ।
पछिल्लो समय कार्यशैलीकै कारण बालेन महानगरभित्र बालेन एक्लिँदै गएका छन्। बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् । उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























