चितवन विशेष

नारायणी किनारमा महिलाको शव फेला

Banner

भरतपुर,जेठ ५-

नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार ५ः२५ बजेको समयमा भरतपुर महानगरपालिका २८ चितवन राष्ट्रिय निकुन्ज भित्र नारायणी किनारमा महिलाको शव फेला परेको हो । महिलाको पहिचान खुलेको छैन । टाउको र कम्मरभन्दा भुनिको भाग गोहीले खाएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि नवलपुरको मध्यविन्दु अस्पताल पठाइएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>