Breaking News
मन्त्रिपरिषद्ले स्वीकृत गर्यो ९ बुँदे सहमति, शिक्षक आन्दोलन स्थगित
०

काठमाडौं,बैशाख १७-
मन्त्रिपरिषद्ले शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति स्वीकृत गरेको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको जानकारी दिएका छन् । यो सहमति भएसँगै ३० दिनपछि शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन पनि स्थगित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























