Breaking News
शिक्षक आन्दोलनमा मिसिने नेकपा एसको प्रयास असफल
०

काठमाडौं, वैशाख १५-
नेकपा एकीकृत समाजवादीको शीर्ष टोली जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको थिए । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो । तर, शिक्षकहरुले त्यहाँबाट फर्किहाल्न भनेपछि उनीहरु अपमानित भएर फर्किएका हुन् । यस्तै शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध पनि नाराबाजी गरेका थिए ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गएका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























