देश/प्रदेश

राप्रपा नेपाल कार्यसम्पादन बैठक बस्दै

Banner

काठमाडौं, चैत २५-

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सिफलमा आज (सोमबार) दिउँसो १ः३० बजे बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाबारे अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ब्रिफिङ हुने बर्तौलाले जानकारी दिए।

आजको बैठकमा तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइबारे समेत छलफल हुने राप्रपा नेपालले बताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>