मनोरञ्जन

दुर्गेशको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

Banner

काठमाडौं, चैत २५-

चलचित्र ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको शीर्ष गीतमा दुर्गेश थापाको स्वर छ ।

शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा फिचर्ड भएका छन् ।

सौरभ चौधरीले निर्देशन गरेको ‘कर्मा’‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । ‘सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>