Breaking News

चितवनमा भुकम्पको धक्का

Banner

चितवन,चैत २२-

चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ८ बजेर १२ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का चितवन आसपासका जिल्लामा समेत महसुश गरिएको छ । स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत पश्चिम नेपालका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>