मनोरञ्जन

‘सक्किगोनि’को तेस्रो सिजन बन्द

Banner

काठमाडौं, चैत ६-

हास्य टेलिसिरियल ‘सक्किगोनि’को तेस्रो सिजन बन्द भएको छ । ९३ श्रृंखला उत्पादन भएको ‘सक्किगोनि’को तेस्रो सिजन सकिएको हो ।

परिस्कृत सिर्जनाको तयारीका लागि तत्काललाई विश्राम लिएको निर्माणपक्षले जनाएको छ । चौथो सिजनमा चाँडै भेट हुने निर्माणपक्षले बताएको छ ।

“तेस्रो सिजनबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउनेछौँ,” सक्किगोनिका कलाकार अर्जुन घिमिरे (पाँडे) लेख्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area