चितवन विशेष
गैडाकोटको सूर्यभक्तमा नेविसंघबाट श्यामकुमार वाचेको प्यानल निर्विरोध निर्वाचित
०

गैडाकोट,चैत ४-
नवलपरासीको गैडाकोटस्थित सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
अन्य विद्यार्थी संगठनबाट उम्मेदवार नभएपछि कलेजले श्यामकुमार वाचेको प्यानललाई विजयी घोषणा गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























