भिडियो

आज विवाह गर्दै अस्मिता र महेश

Banner

काठमाडौँ, फागुन २२-

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको विवाह समारोह राजधानीमै आयोजना गरिएको छ । विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।

विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>