मनोरञ्जन

ज्योतिलाई आरोप लगाउँदै दुर्गेशले फेसबुकमा के लेखे ?

Banner

दाङ, फागुन २०-

कलाकार दुर्गेश थापाले आफ्नो कार्यक्रम ज्योति मगरले रोकेको आरोप लगाएका छन्।

तुलसीपुरमा सञ्चालित महोत्सव यही फागुन १७ गते दिउँसो अचानक रोकिएपछि दुर्गेशले आफ्नो कार्यक्रम ज्योतिले रोकेको आरोप लगाएका हुन् ।

उक्त महोत्सवमा प्रस्तुति दिन दुर्गेश फागुन १८ गते जाने कुरा थियो। तर महोत्सव नै समापन भएपछि उनी रोकिनुपरेको थियो। फेरि त्यही दिन ज्याति मगरले फेसबुकमा व्यंग्य गर्दै लेखेकी थिइन्।

यसैलाई आधार मानी दुर्गेशले महोत्सव ज्यातिले रोकेको आरोप लगाएका हुन्।

‘तर, आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्माले भने दाङका प्रमुख जिल्ला अधिकारीसँग महोत्सव जारी राख्न कुरा राखे पनि फागुन १ देखि १६ गतेसम्मको मात्रै अनुमति लिएको भन्दै नमानेकाले महोत्सव बीचमै रोक्नुपरेको बताएका थिए।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>