Breaking News
प्रधानमन्त्रीलाई बालेनले भने: मलाई हराउने ताकमा देश नडुबाउनु होला
०

काठमाडौं, फागुन १७-
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेको छन् ।
शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् । उनले लेखेको छन्, ‘ प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























