मनोरञ्जन
वैवाहिक बन्धनमा बाँधिदै महेश र अस्मिता
०

काठमाडौं, फागुन १३-
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको गायक महेश काफ्ले र गायिक अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्।
फागुन २२ गते काफ्ले र अधिकारीको विवाह हुन लागेको हो। केही समयअघि उनीहरुले दुबईको बुर्ज खलिफाको सामुन्ने पुगेर इन्गेजमेन्ट गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























