चितवन विशेष

नेपाल-अष्ट्रेलिया सम्बन्ध र लगानीबारे नारायणगढमा अन्तरक्रिया हुँदै

Banner

चितवन, फागुन १४-

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नेपाल–अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया आयोजना गरिएको छ ।  आगामी शनिवार हुने अन्तरक्रिया कार्यक्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध र प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को विषयमा बहस तथा छलफल गर्ने कार्यक्रम छ ।

कार्यक्रमको मुख्य वक्ताका रुपमा सफल उद्यमी एवम् अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष डिला खरेल रहेका छन् । उनि चितवनको भरतपुर निवासी हुन ।

उक्त कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा दिउँसो १ बजे हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>