चितवन विशेष
भरतपुरमा बेलुका पाँच बजेसम्म विद्युत अवरुद्ध हुने
०

चितवन, फागुन १०-
भरतपुर महानगरपालिकाका केही स्थानमा शनिबार बिहान विद्युत अवरुद्ध भएको छ। विद्युतका तारहरु परिवर्तन गर्न लागिएकाले आज (शनिबार) बेलुका पाँच बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले जानकारी दिएको छ ।
विद्युत् सेवा भरतपुर विरेन्द्र क्यापस रोड, अस्पताल रोड, बसेनी लगाएतका क्षेत्रमा अवरुद्ध भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























