चितवन विशेष
एनएसएल अक्सनः मिडफिल्डर मिलन राई चितवनबाट खेल्ने
०

चितवन,फागुन १०-
मिडफिल्डर मिलन राईले एफसी चितवनबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। क्पाटोगोरी बी का उनी २ लाख रुपैयाँमा चितवनबाट खेल्ने पक्का भएको हो। शनिबार भएको अक्सनमा मिलन गोलाप्रथाबाट चितवनमा पुगेका हुन्।
अघिल्लो सिजन उनले धनगढी एफसीबाट खेलेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























