Breaking News
प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु
०

काठमाडौँ, फागुन ४-
प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।
प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थाल्नुभएको हो । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























