Breaking News
४ घण्टा लगाएर चितवन अदालतमा रवि लामिछानेको बयान सकियो
०

चितवन, माघ २३–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भर्खरै चितवन अदालतमा बयान सकिएको छ । अब केहीबेरमा थुनछेक बहस हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
विहान ११ः४५ बजेदेखि सुरु भएको लामिछानेको बयान दिउँसो ३ः३० बजेतिर सकिएको छ । अब केहीबेरमा थुनछेक बहस हुने सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।