चितवन विशेष

चितवनमा मौरीले टोकेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका बृद्धको मृत्यु

Banner

चितवन, माघ १६-

चितवनको भरतपुर महानगरपालिका–२२ पकौडीमा मौरीले टोकेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पकौडीका ८८ वर्षीय यदुविलास पोखरेल रहेका छन् ।

मंगलवार बेलुका ५ः४५ बजेको समयमा ढलेको रुखको जरामा रहेको मौरी निकाल्ने क्रममा मौरीले टोकेपछि भाग्ने क्रममा पोखरेल एक्कासी लडेका थिए ।

लडेर गम्भीर घाइते भएका पोखरेलको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलवार बेलुका ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>