चितवन विशेष

नारायणगढ जेसीजको स्वर्ण महोत्सव शुभारम्भ

Banner

चितवन, माघ १५–

सामाजिक संस्था नारायणगढ जेसीजसको स्वर्ण महोत्सव शुभारम्भ गरिएको छ ।

जेसीजका संस्थापक अध्यक्ष महेन्द्रलाल प्रधानले स्वर्ण महोत्सव शुभारम्भको घोषणा गरेका थिए । स्वर्ण महोत्सवको अवसरमा जेसीजले विभिन्न कार्यक्रमहरु गर्ने घोषणा गरेको छ । जस अनुरुप आउँदो शनिबार माघ १९ गते नारायणी किनारमा वृहत सांगीतिक कार्यक्रम ‘चिल म्युजिक फेष्ट’ आयोजना गर्दैछ ।

स्वर्ण महोत्सवको अवसरमा अन्य धेरै कार्यक्रमहरु गरिने अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । शुभारम्भ कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु, सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>