चितवन विशेष
चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित
०

भरतपुर,माघ १२-
चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित हुनुभएको हो । उहाँले ८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी सिलवालले ७८ मत प्राप्त गर्नुभयो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























