Breaking News

भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध

Banner

चितवन, पुस २४-

भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध भएको छ । आज (बुधबार) बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा उडान अवरुद्ध भएको हो ।

भरतपुर विमानस्थलका अनुसार आज बिहानैदेखि भरतपुरबाट हुने सबै उडान अवरुद्ध भएको छ । तर, तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>