मनोरञ्जन
भारतीय गायक अरमान मलिकले गरे बिहे
०
भारत, पुस १८-
भारतीय गायक अरमान मलिकले विवाह गरेका छन्। उनले प्रेमिका आशना श्राफसँग विवाह गरेका हुन्। उनीहरूले बिहीबार इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा आवद्ध छन्। अरमान र अमालले एकसाथ थुप्रै गीत गाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>