Breaking News

एमाले सचिवालय बैठक च्यासलमा सुरु, यी हुन् एजेन्डा

Banner

काठमाडौँ, पुस १०-

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

बैठक बिहान ११ बजे बस्ने तय भएको भए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्थताका कारण ढिला सुरु भएको हो।

आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। उपनिर्वाचन सकिए लगत्तै एमालेले पार्टी अभियान चलाउने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकले त्यसबारे थप निर्णय गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>