Breaking News

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग

Banner

काठमाडौं,मंसिर २६-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन्  ूप्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एक लाख जरिवाना मागदाबी गरिएको छ, कटवालले भने, पटकेमा पनि परेकाले डेढी सजायको मागदाबी गरिएको छ ।

संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने कटवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>