Breaking News
चितवन राइनोजले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
०

काठमाडौँ, मंसिर २१-
चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको हो ।
रवि बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























