Breaking News

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो

Banner

काठमाडौँ, मंसिर २०-

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो।

नेसुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>