चितवन विशेष

चितवनमा दोस्रो दिन बिहान साढे ८ बजेदेखि रविको बयान जारी

Banner

चितवन,मंसिर १९-

सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दोस्रो दिन बिहीबार पनि बयान लिने क्रम जारी छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन्। कहिलेसम्म बयान सकिन्छ भन्ने प्रश्नमा न्यायाधिवक्ता लुइँटेलले भने, ‘अहिले भन्न गाह्रो छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>