Breaking News

मोरङको ग्रामथाम गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

Banner

काठमाडौं, मंसिर १७-

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्।

माझीले ६ हजार ९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५ हजार ३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो।

एमालेका उम्मेदवार तुलसीराम विश्वास ४ हजार २५९ मतसहित तेस्रो भएका छन्। १६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>