Breaking News
दार्चुलामा दुर्घटना : थप एक जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर
०

दार्चुला, कात्तिक ३०-
दार्चुलामा जीप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्युको हुनेको संख्या सात पुगेको छ ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























