बलिउड/हलिउड
अभिनेता किच्चा सुदीपलाई मातृशोक
०

काठमाडौं, कार्तिक ४-
कन्नड फिल्मका अभिनेता किच्चा सुदीपलाई मातृशोक परेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनकी आमा सरोजको ८३ वर्षको उमेरमा मृत्यु भएको हो। उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धि समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन्।
२० अक्टोबरमा बेंगलुरूको एक प्राइभेट अस्पतालमा उनकी आमा सरोजको मृत्य भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार किच्चा सुदीप आफ्नो आमासँग निकै करिब थिए। उनकी आमाको पार्थिव शरीर बेंगलुरू जेपी नगरको लगिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























