मनोरञ्जन
अभिनेता रजनीकान्त अस्पताल भर्ना
०

काठमाडौं, असोज १५-
दक्षिण भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सोमबार राति उनलाई अस्पताल भर्ना गरिएको हो। ७३ वर्षीय अभिनेतालाई पेट दुखेपछि अस्पताल भर्ना गरिएको थियो।
डाक्टर साई सतीशका अनुसार उनको मुटुसम्बन्धि जाँच गर्नुपर्ने भएको हुँदा अस्पताल भर्ना गरिएको हो।
अभिनेता रजनीकान्त फिल्म ‘थलाइवा १७०’ को तयारीमा छन्। यस फिल्ममा उनी अमिताभ बच्चनसँग ३३ वर्षपछि एकसाथ काम गर्दैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























