Breaking News

कुलेखानीको २ वटा ढोका खोलियो

Banner

हेटौँडा, असोज १२-

कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।

जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>