मनोरञ्जन
निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण
०

काठमाडौं, असोज १०-
अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।
आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेको निखिलले बताए । फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























