मनोरञ्जन

कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’

Banner

काठमाडौँ, असोज ९-

अभिनेत्री प्रियंका कार्कीले आफू सुरक्षित रहेको र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेकी छन् । मंगलबार उनीको बिषयमा नराम्रो हल्ला फैलिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू सकुशल रहेको बताएकी हुन् ।

उनले भनेकी छन्– ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला, चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’ को सेटमा छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>