Breaking News

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Banner

काठमाडौ,असोज ६-

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । थप केहिबेरमा ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>