भिडियो

हेमन्त शर्माको दशैं गीत ‘आउथ्यो दशैं’ सार्वजनिक (भिडियो)

०
Banner

चितवन, असोज २–

चर्चित गायक हेमन्त शर्माले नेपालीहरुको महान् चाड बडा दशैंको अवसर पारेर ‘आउथ्यो दशैं’ बोलको गीत बजारमा ल्याएका छन् ।

उक्त गीत गायक शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायिका मेलिन शर्माले साथ दिएकी छन् ।

सार्वजनिक गीतको भिडियोमा गायक शर्मासंगै रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया र अलिसा राईको अभिनय रहेको छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

Aauthyo Dashain – Hemant Sharma, Melina Rai, Rajani Gurung, Dona Thapa, Lalana, Alish – Dashain Song (youtube.com)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>