Breaking News

रास्वपा बागमती प्रदेशको रिपोर्ट- चितवनमा ७ हजार बढीले लिए सदस्यता

Banner

चितवन, असोज १-

चितवनमा ७ हजार भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएका छन् ।  मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको राष्ट्रिय भेलामा बागमती प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गर्दै चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता लिएका हुन् ।

भेलामा ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।

यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>