Breaking News

सहकारी सकियो,अब विषय गोर्खा मिडियातिर जान्छ, प्रमाण होइन प्रणाम छः रवि लामिछाने

Banner

काठमाडौं,असोज १-

रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय,” लामिछानेले भने, “आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ । प्रतिवेदन कस्तो हुन्छ भनेर रु प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>