Breaking News
पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो
०

काठमाडौँ, भदौ ३०-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतवार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























