Breaking News

यी हुन् एकीकृत समाजवादीका निर्वाचित पोलिट्ब्युरो सदस्य (सूचीसहित)

Banner

काठमाडौं,भदौ १३-

नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिट्ब्यूरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिट्ब्युरो चयन भएको हो । नयाँ सदस्यमा सुदेश पराजुलीले सबैभन्दा धेरै मत पाएका छन् । उनले १५४ मत पाएका छन् । समग्रमा भने विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन् । उनले २०१ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>