Breaking News

काठमाडौँमा स्नुकर हाउस सञ्चालकको हत्या

Banner

काठमाडौं, भदौ १०-

काठमाडौंको बुद्धनगरमा ४० वर्षीय रूपक वान्तवाको कुटपिट गरी हत्या गरिएको छ ।

शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>