चितवन विशेष

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो ५२ जना कर्मचारी

Banner

चितवन,भदौ ७-

चितवन, रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले आन्तरिक बढुवा तथा खुला गरी विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो ।

विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकसहित उपप्रशासक, लेखा नियन्त्रक, सहायक प्रशासन, हेड असिस्टेन्ट, टाइपिस्ट ख, वरिष्ठ ल्याब ब्वाई, ल्याब असिस्टेन्ट, वरिष्ठ ड्रेसरलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>