Breaking News

अहिलेको सरकारले कुनै बहाना खोज्दैन, काम गर्छ: प्रधानमन्त्री ओली

Banner

काठमाडौं, भदौ ६-

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् ।

प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका हु्न् । प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>