Breaking News

चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा,नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने

Banner

चितवन,भदौ ४-

चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । रातिदेखि नै यस क्षेत्रमा वर्षा भइरहेको छ । चितवन लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले चितवन नवलपुर र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>