Breaking News

पेट्रोलको मुल्य प्रतिलिटर ५ रुपैयाँले घट्यो

Banner

काठमाडौँ, साउन ३१

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजेदेखि देखि लागू हुनेगरी गरी पेट्रोल र डिजेलरमटितेलको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलरमटितेलमा पनि प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>