चितवन विशेष
एमाले भरतपुर–२९ को अध्यक्षमा पुनः नारायण थापामगर
०

चितवन, साउन २७-
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका २९ को अध्यक्षमा नारायण थापामगर पुनः चयन भएका छन् ।
शनिबार सम्पन्न वडा अधिवेशनले थापामगरको नेत्वृत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो । अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज पुस्तक गौतम र विशिष्ट अतिथि पार्टी नेता धनकीलाल गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























